आगो
नारायण पुरी, नेपाल, वि.सं. २०५७
१४४ मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

एक सांसदले आफ्नो विपक्षमा समाचार छापेको भन्दै पुलिसको सहयोगमा बुबालाई यातना दिएर मारेपछि विद्रोहीहरुकोमा पुगेको अमर अन्यायको विरुद्ध लड्दछ।

हाम्रो कुरा

आगो नेपालमा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुग्न लागेको समयमा बनाइएको थियो र तत्कालीन सरकारले यस सिनेमालाई प्रतिबन्ध लगाउने प्रयास गरेको थियो। त्यस समयमा यस सिनेमाले माओबादीका बारे जिज्ञासा राख्ने दर्शकलाई उनीहरूको बारेमा धारणा बनाउन सहयोग पुर्‍याएको थियो।

नोटहरु:

नयाँ नोट लेख्नुहोस...