विषय: कविताहरू
बर्ष: वि.सं. २०२९
प्रकाशन: मञ्जरी पब्लिकेशन
ISBN: ९७८९९३७९११३१३
पृष्ठ: १२०
हाम्रो कुरा
वल्लभजीको कविता पढ्दाखेरि एउटा समाधिस्थ अवस्थामा पुगेको जस्तो, जीवनदेखि उकालो धेरैमाथि पुगेजस्तो, जीवनलाई छाडेको जस्तो हुन्छौं । यो साँच्चै नै हो । काण्टको अव्यावहारिकता हामीले जेलाई भन्थ्यौँ त्यहाँ पुग्ने कोसिस गर्दा यसो जन्मेको हो । – इन्द्रबहादुर राई