• aago ka phool hun, ishwor ballav, poem, poetry
पुस्तक पढ्नुहोस...
लेखक ईश्वरवल्लभका अन्य पुस्तकहरु...
'आगोका फूलहरू हुन् आगोका फूलहरू होइनन्' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

वल्लभजीको कविता पढ्दाखेरि एउटा समाधिस्थ अवस्थामा पुगेको जस्तो, जीवनदेखि उकालो धेरैमाथि पुगेजस्तो, जीवनलाई छाडेको जस्तो हुन्छौं । यो साँच्चै नै हो । काण्टको अव्यावहारिकता हामीले जेलाई भन्थ्यौँ त्यहाँ पुग्ने कोसिस गर्दा यसो जन्मेको हो । – इन्द्रबहादुर राई

तपाईलाई यो पनि मन पर्न सक्दछ...