• aalikhit, dhurba chandra gautam, novel
पुस्तक पढ्नुहोस...
लेखक ध्रुवचन्द्र गौतमका अन्य पुस्तकहरु...
'अलिखित' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

‘अलिखित’ धुवचन्द्र गौतमको आख्यान जीवनको श्रेष्ठ कृति ठहरिनछ । पाठकबीच कमाएको लोकप्रियता र समीक्षक-समालोचकको ध्यानाकर्षण त छंदैछ, उपन्यासले स्थापित गरेका कथ्यगत र शिल्पगत प्रयोगशीलताका कारण पनि यसले आफ्नो विशिष्ट स्थान हासिल गर्न सकेको हो । उपन्यासमा एकातिर आञ्चलिक स्वर सम्प्रेष्य छ, अर्कोतिर विसङ्गति, मिथक, स्वैरकल्पना, हास्यचेत र व्यङ्ग्यात्मकतासहितको मौलिक प्रभावको योग छ।

तपाईलाई यो पनि मन पर्न सक्दछ...