आचार्य
प्रशान्त रसाईली, नेपाल, वि.सं. २०६८
१४७ मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

भक्तराज आचार्यले सानैदेखि संगीतलाई मन पराउनुभयो र गायक बन्ने सपना देख्नुभयो। उहाँले आफ्नो जीवनका हरेक दुःख र कष्टहरू स्वीकार गर्दै आफ्नो सपनालाई पछ्याउनु भयो र जीवनको त्यस्तो मोडमा आईपुग्नुभयो जहाँ उहाँले आफ्नो सपना त्याग्नु पर्ने भयो।

हाम्रो कुरा

भक्तराज आचार्य नेपाली संगीत संसारको अनन्त तारा हुन्। उनले आफ्नो संगीत यात्रामा साढे चार सय भन्दा बढी गीतहरू रेकर्ड गरेका छन् र  उनलाई भजन शिरोमणि उपनामले पनि चिनिन्छ। यो सिनेमा उनको जीवनी मा आधारित छ।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...