-
-
लम्बाइ: १४७ मिनेट
बर्ष: वि.सं. २०६८
पात्रहरू: सत्यराज आचार्य, अरूणा कार्की, सुनिल पोखरेल, सौगात मल्ल
-
सिनेमासार
भक्तराज आचार्यले सानैदेखि संगीतलाई मन पराउनुभयो र गायक बन्ने सपना देख्नुभयो। उहाँले आफ्नो जीवनका हरेक दुःख र कष्टहरू स्वीकार गर्दै आफ्नो सपनालाई पछ्याईरहनु भयो र जीवनको त्यस्तो मोडमा आईपुग्नुभयो जहाँ उहाँले आफ्नो सपनालाई त्याग्नु पर्ने भयो।
सिनेमा हेर्नुहोस...
निर्देशक प्रशान्त रसाईलीका अन्य सिनेमाहरु...
तपाईलाई यो पनि मन पर्न सक्दछ...
हाम्रो कुरा
भक्तराज आचार्य नेपाली संगीत संसारको अनन्त तारा हुन्। उहाँले आफ्नो संगीत यात्रामा साढे चार सय भन्दा बढी गीतहरू रेकर्ड गर्नु भएको छ र उहाँलाई भजन शिरोमणि उपनामले पनि चिनिन्छ। यो सिनेमा उहाँको जीवनीमा आधारित छ।
फोटोहरू