आदिकवि भानुभक्त आचार्य
यादव खरेल, नेपाल, वि.सं. २०५६
१७४ मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

आदिकावि भानुभक्त आचार्यको जीवनी जो एक साधरण ब्राह्मण परिवारमा जन्मेका थिए र नेपाली भाषाका पहिलो कवि बने।

हाम्रो कुरा

यस सिनेमामा निर्देशक यादव खरेलले भानुभक्त आचार्यको बाल्यावस्था, घाँसीसँगको उनको भेट र समाजका लागि केही गर्ने प्रेरणा, संस्कृतमा लेखिएको रामायणलाई नेपाली भाषामा अनुवाद गर्दाको परिस्थिती र जीवनको अन्तिम दिनहरू सफलतापूर्वक चित्रित गरेका छन्।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...