-
-
आफ्नै आँखाको लयमा
खगेन्द्र संग्रौला
विषय: निबन्धहरू
बर्ष: वि.सं. २०६८
प्रकाशन: फाइनप्रिन्ट
ISBN: ९७८९९३७८२७९६६
पृष्ठ: २३७
-
पुस्तकको बारेमा
लेखन शैली भनेको आफ्नै अनुहार हो। खगेन्द्र संग्रौलाको लेखनीमा आफ्नै अनुहार छ, जुन सचेत पाठकले सजिलै छुट्याउँछ। झर्रो भाषा र मन छुने शैलीमार्फत उनी हँसाइहँसाइ मानवीय प्रवृत्तिमाथि व्यङ्ग्य गर्छन्। यो ‘आफ्नै आँखाको लयमा’मा प्रस्ट देखिन्छ। यसमा जीवन भोगाइका सम्बन्धमा आफ्नै जीवनका केही पाटाहरु, पुराना लेखकहरुको लेखनगत प्रवृत्तिसँग जोडिएर आएको आनीबानी, विदेशयात्रा र लेखक बन्न चाहनेलाई टिप्ससहितको संस्मरणात्मक निबन्धहरु समावेश गरिएका छन्। -फाइनप्रिन्ट
पुस्तक पढ्नुहोस...
लेखक खगेन्द्र संग्रौलाका अन्य पुस्तकहरु...
तपाईलाई यो पनि मन पर्न सक्दछ...