Ardh Satya - Film Photo
अर्ध सत्य
गोविन्द निहलानी, भारत, सन् १९८३
१३० मिनेट हिन्दी / मराठी

सिनेमासार

बुबाको दबाबमा प्रहरी बलमा भर्ती भएको एक युवक आफ्नो आदर्श, प्रहरी बल भित्रको भ्रष्टाचार र त्यसको राजनीतिसँगको सम्बन्धको बीचमा फस्दछ।

हाम्रो कुरा

अर्ध सत्य ओम पुरीको सशक्त अभिनय रहेको एक यथार्थवादी सिनेमा हो। यस सिनेमामा एक भारतीय प्रहरी जवानले गर्ने संघर्ष, उसको राम्रा गुणहरु र कमजोर पक्षहरुलाई सुक्ष्मरुपमा प्रस्तुत गरिएको छ।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...