-
-
विषय: उपन्यास
बर्ष: वि.सं. २०७६
प्रकाशन: साङ्ग्रिला पुस्तक प्रालि
ISBN: ९७८९९३७७०८९४४
पृष्ठ: ३३६
-
पुस्तकको बारेमा
हामीले महाभारतको कथा पढेका छौं, हेरेका छौं र सुनेका छौं। अध्यात्मले चिरञ्जीवी मान्छ अश्वत्थामालाई। सर्वत्र विश्वास गरिएको महाभारत युद्ध कुरूक्षेत्रमा मात्र सीमित रहेन। भारतवर्षका कुशल योद्धाहरू सम्मिलित धर्मयुद्धको समाप्तिसँगै अधिकांश योद्धाको निधन भयो तर अश्वत्थामाको जीवन र मृत्यु अज्ञात छ।
महाभारतको मिथक प्रयुक्त अश्वत्थामा सामाजिक जीवनको तुलना मात्र होइन, तत्कालीन समाज, राजनीति र घटनाहरूको पुनरावृत्ति पनि हो। उपन्यासले मूल चरित्रहरूलाई विनिर्माण गर्दै महाभारतभित्रका स्थान र घटनाको खोज गरेको छ।
पुस्तक पढ्नुहोस...
तपाईलाई यो पनि मन पर्न सक्दछ...