• Bachna Chahaneharu - Nepali feature film / Pratap Subba
सिनेमा हेर्नुहोस...
निर्देशक प्रताप सुब्बाका अन्य सिनेमाहरु...
'बाँच्न चाहनेहरू' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

बाँच्न चाहने गरिब र शोषित वर्गको कथा हो। यस सिनेमाले दार्जिलिङको सेरोफेरोका घटनाहरूलाई यथार्थ चित्रण गरेको छ।  यस कथाको मुख्य पात्रहरू र बाच्नको लागी उकुसमुकुस र छटपटिएका छन् र  उनीहरू नयाँ जीवन बाच्न चाहन्छन् तर उनीहरूको यथार्थले उनीहरूको हरेक प्रयासलाई असफल बनाइदिन्छ। निर्देशक प्रताप सुब्बाले वृतचित्रको शैली प्रयोग गरी खिचिएका धेरै दृश्यहरूले कथालाई वास्तविकता र यथार्थ  बनाएको छ।यस सिनेमामा शान्ति ठटालले उत्कृष्ट सङ्गीत रचना गर्नु भएको छ।

तपाईलाई यो पनि मन पर्न सक्दछ...