• Chaitanya Mishra - badhalido nepali samaj
पुस्तक पढ्नुहोस...
लेखक चैतन्य मिश्रका अन्य पुस्तकहरु...
'बदलिँदो नेपाली समाज' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

चैतन्य मिश्र नेपालका अगुवा समाजशास्त्री तथा प्राध्यापक हुन् । मौलिक, आलोचनात्मक र अद्यावधिक सोचाइ एवम् लेखाइका लागि समाजशास्त्रीय क्षेत्रमा मिश्रजति उचाइ पाएका नेपाली चिन्तक कमै छन् । मिश्र नेपालमा विकसित भइरहेको विशिष्ट चरित्रको पुँजीवादबारे माक्र्सवादी दृष्टिकोणबाट खोज र विश्लेषण गर्दै आएका छन् । -फाइनप्रिन्ट

तपाईलाई यो पनि मन पर्न सक्दछ...