बधशाला
मनोज पण्डित, नेपाल, वि.सं. २०७०
१०० मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

कृष्ण, एक सामान्य स्कूल शिक्षक, सेनाको ब्यारेक भित्रको यातना र बेपत्ताका घटनाहरूबिच बाच्न सफल हुन्छ।

हाम्रो कुरा

बधशाला नेपालको दशक लामो माओवादी विद्रोहको क्रममा सेनाबाट भएको यातना र बेपत्ताका धटनाहरूमा आधारित भएर बनाईएको सिनेमा हो। निर्देशक मनोज पण्डित यो सिनेमामा राजनैतिक पक्ष र विपक्ष नभनी तटस्थ रहेर ब्यारेकमा भएको यातना देखाउने कोशिस गरेका छन्।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...