क्रान्तिकारी नेताको पक्राऊ भएको खबर सुनेपछि गाउँमा लुकेर बसेका एक युवकले क्रान्तिका गतिविधिहरुलाई तीब्र बनाउँदछन् तर प्रशासन र पुलिस बल क्रान्ति र उनलाई विफल पार्न सक्रिय हुन्छन्।
बलिदान एक सामाजिक सिनेमा हो र यो पञ्चायत व्यवस्था बिरूद्ध जनताले गरेको सफल जनआन्दोलनमा आधारित रहेको छ। यसले दर्शकहरुलाई एकजुट भएर अन्याय विरुद्ध लड्न र समाजका लागि जिम्मेवार हुन प्रेरित गर्दछ।
हाम्रो कुरा

फोटोहरू