बलिदान
तुलसी घिमिरे, नेपाल, वि.सं. २०५३
१४७ मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

क्रान्तिकारी नेताको पक्राऊ भएको खबर सुनेपछि गाउँमा लुकेका एक युवकले क्रान्तिको गतिविधिलाई तीब्र बनाउँदछन् तर प्रशासन र पुलिस बलले क्रान्ति र उनलाई विफल पार्न खोज्छन्।

हाम्रो कुरा

बलिदान एक सामाजिक र यथार्थवादी सिनेमा हो। यो सिनेमा पञ्चायत व्यवस्था बिरूद्ध जनताको संघर्षमा आधारित छ। यसले दर्शकहरुलाई एकजुट भएर अन्याय विरुद्ध लड्न र समाजका लागि जिम्मेवार हुन प्रेरित गर्दछ।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...