Baraka - Film Photo
BARAKA
Ron Fricke, अमेरिका, सन् १९९२
९८ मिनेट सम्वाद रहित

सिनेमासार

‘बराका’ एक सूफी शब्द हो र यसको नेपाली अर्थ आशीर्वाद हुन्छ। यो प्रकृति, धार्मिक अनुष्ठान, आधुनिक शहरी जीवन र युद्धको नाटकीय दृश्यहरु भएको सिनेमा हो।

हाम्रो कुरा

‘बराका’ सिनेमामा कुनै पनि मौखिक वर्णन वा सम्वादहरू प्रयोग गरिएको छैन। यसले दर्शकलाई सिनेमाको बारेमा प्रश्न गर्न र त्यसको अर्थ के हो भनेर आफ्नै निर्णय गर्न अनुमति दिएको छ।

यो सिनेमा १३ महिनाको अवधिमा निर्माण गरिएको थियो र यसमा नेपाल लगायत २४ देशका १५० भन्दा बढी स्थानहरू समावेश गरिएको छ।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...