-
-
लम्बाइ: १६७ मिनेट
बर्ष: वि.सं. २०५७
पात्रहरू: करिस्मा मानन्धर, राजेश हमाल, गौरी मल्ल, अशोक शर्मा, वी. एस. राणा, शुभद्रा अधिकारी
-
सिनेमासार
गगन सिंह र वसन्ती अचानकको भेटपछि एक अर्कालाई प्रेम गर्दछन्। बडा महारानीको प्रिय गगन सिंह देशको सबैभन्दा शक्तिशाली काजी बन्दछन्। काजी गगन सिंहको वसन्तीलाई कजिनी बनाएर दरवार भित्राउने चाहाना र दरवारियाहरूको शक्तिशाली बन्ने होडमा एक नयाँ व्यक्तिको सत्तामा उदय हुन्छ।
सिनेमा हेर्नुहोस...
निर्देशक नीर शाहका अन्य सिनेमाहरु...
तपाईलाई यो पनि मन पर्न सक्दछ...
हाम्रो कुरा
वसन्ती ऐतिहासिक घटनाहरुलाई आधार बनाएर डायमन शमशेर राणाले लेख्नु भएको काल्पनिक कथा हो। यसको कथामा माथवर सिंह थापालाई प्रधानमन्त्री बनाएको समयदेखि कोत पर्व सम्मका घटनाहरू समावेश गरिएको छ।
फोटोहरू