वसन्ती
नीर शाह, नेपाल, वि.सं. २०५७
१६७ मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

अचानकको भेटपछि गगन सिंह र वसन्ती एक अर्कालाई प्रेम गर्दछन्। बडा महानरानीको प्रिय गगन सिंह देशको सबैभन्दा शक्तिशाली काजी बन्दछन्। काजी गगन सिंहको वसन्तीलाई कजिनी बनाएर दरवार भित्राउने चाहाना र दरवारियाहरूको शक्तिशाली बन्ने होडमा एक नयाँ व्यक्तिको सत्तामा उदय हुन्छ।

हाम्रो कुरा

वसन्ती ऐतिहासिक घटनाहरुलाई आधार बनाएर डायमन शमशेर राणालले लेख्नु भएको काल्पनिक कथा हो। यसको कथा माथवर सिंह थापालाई प्रधानमन्त्री बनाएको समयदेखि कोत पर्वसम्मका घटनाहरूमा आधारित छ।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...