बासुदेव
नीर शाह, नेपाल, वि.सं. २०४१
१४० मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

एक गरीब तर आदर्शवादी शिक्षक, एक भ्रष्ट समाज र उनीहरु बिचको संघर्ष…..यो एक साधारण व्यक्तिको दुखान्त कथा हो।

हाम्रो कुरा

जसरी यथार्थवादी सिनेमा बासुदेव मा एउटा साधरण शिक्षकलाई भ्रष्ट समाजले दु:ख दिन्छ त्यसरी नै यो सिनेमा निर्माण र प्रसारण गर्ने क्रममा बिभिन्न व्यक्ति र संस्थाहरुबाट भोगेको दु:ख र झमेलाबाट निराश भएर निर्देशक नीर शाह सिनेमा रिलिज लगतै कहिल्यै नेपाल नर्फकने निर्णय गरि बेलायत गएका थिए।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...