• Bhedako Oon Jasto - Nepali Documentary
सिनेमा हेर्नुहोस...
'भेडाको ऊन जस्तो' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

‘भेडाको ऊन जस्तो’ वृत्तचित्रले वृत्तचित्रलाई मानव दु: ख र पीडा मात्र नभई हाँसो, आत्मीयता र जीवनको खुसी पनि व्यक्त गर्ने विधा हो भनेर बुझ्न सिकाउँदछ।

नारायण वाग्लेको आफ्नो अनुभव: काठमाडौँबाट लहडै लहडमा हामी निस्केका थियौँ लाङटाङतिर। भेडी वा चौँरी गोठ पुगेर गोठालाहरूसँग भेट्ने सुर थियो तर आठ वर्षपछि पुग्दा मैले पहिला सुनेका गोठालाहरूमध्ये कैयौँ मलेसिया पुगिसकेका थिए। त्यो एउटा दृश्यात्मक कफी गफ थियो हाम्रो यात्रा जसको छायाङ्कन यति लोकप्रिय हुन्छ भन्ने हामीले सोच्न सकेका थिएनौँ।

तपाईलाई यो पनि मन पर्न सक्दछ...