विजुली मेशिन
नविन अवाल, नेपाल, वि.सं. २०७३
१०४ मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

साइमन र प्रतीक दुई कलेज विद्यार्थीहरू हुन् र उनीहरू देशलाई चरम लोडसेडिङ्गबाट मुक्त गर्न वैकल्पिक स्रोतको खोजि गर्दछन्।

हाम्रो कुरा

‘विजुली मेसिन’ विज्ञान विधामा बनेको पहिलो नेपाली फिल्म हो। यस सिनेमा बनाउँदाको समय देशमा प्रत्येक दिन अठार घण्टा भन्दा बढी लोडसेडिङ्ग हुन्थ्यो र यसले सबैलाई असर पारेको थियो।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...