लम्बाइ: १०४ मिनेट बर्ष: वि.सं. २०७३ पात्रहरू: अभिषेक सुवेदी, जीवन अधिकारी, जीवन भट्टराई, राजेश हमाल, रेलीजा श्रेष्ठ
सिनेमासार साइमन र प्रतीक दुई कलेज विद्यार्थीहरू हुन् र उनीहरू देशलाई चरम लोडसेडिङ्गबाट मुक्त गर्न वैकल्पिक स्रोतको खोजी गर्दछन्।
हाम्रो कुरा
‘विजुली मेसिन’ विज्ञान विधामा बनेको पहिलो नेपाली फिल्म हो। यस सिनेमा बनाउँदाको समय देशमा प्रत्येक दिन अठार घण्टा भन्दा बढी लोडसेडिङ्ग हुन्थ्यो र यसले सबैलाई असर पारेको थियो।
फोटोहरू