• bimba pratibimba, essay, shanker lamichhane
पुस्तक पढ्नुहोस...
लेखक शङ्कर लामिछानेका अन्य पुस्तकहरु...
'बिम्ब प्रतिबिम्ब' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

यस पस्तकमा सङ्कलित निबन्धहरु १६ बर्षमा छरिएर लेखिएका तथा धेरैजसो प्रकाशमा आएका रचना हुन्। ती रचनामा चित्रित व्यक्ति त्यही होइनन्, जो ती वास्तवमा थिए। बरु ती हुन्, जो वास्तवमा मैले तिनलाई देखे। एक प्रकारले मेरो नजारमा उनको व्यक्तित्वको परेको प्रतिविम्ब हो। …..यसमा चित्रित केयन् व्यक्ति आज छैनन्, कैयन्को व्यक्तित्वले अर्कै मोड लिइसकेको छ तथापि कालको त्यस बिन्दुमा ती त्यस्तै थिए अथवा भनौं त्यस क्षण मैले त्यस्तै अनुभव गरें। – शङ्कर लामिछाने

तपाईलाई यो पनि मन पर्न सक्दछ...