• Bulbul - Nepali Feature Film Poster
सिनेमा हेर्नुहोस...
'बुलबुल' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

‘बुलबुल’ नेपाली समाजको यथार्थसँग एकदम नजीक रहेको सिनेमा हो। यसले हाम्रो समाजको श्रमिक वर्गको कथा भन्दछ र निर्देशक विनोद पौडेलले उनीहरुको आन्तरिक र बाहिरी बेचैनीलाई जीवन्त ढंगले प्रस्तुत गरेका छन्। यो उनको पहिलो सिनेमा हो।

फोटोहरू

तपाईलाई यो पनि मन पर्न सक्दछ...