क्याराभान
एरिक भल्ली, नेपाल, वि.सं. २०५६
१०८ मिनेट डोल्पो

कलाकार र निर्माण टोली

सिनेमासार

गाउँको मुखियाले कर्मालाई तिब्बतमा नुन लिन जाँदै गरेको समूहको नेता बनाउन अस्वीकार गर्दछन्। हिउँ पर्न चाँडै सुरु हुने अनुमान गरि कर्मा साईत अगाडि नै यात्रा शुरू गर्दछ। मुखियाले पनि एक अलग समूह गठन गर्दछ। बुढो मुखिया र मुखिया बन्न लागेको कर्माको आमने-सामने कठोर हिमालको बिचमा हुन्छ।

पुरस्कार र महोत्सवहरू

एरिक भाल्ली एक प्रसिद्ध फ्रान्सेली फोटोग्राफर र फिल्म निर्देशक हुन्। उनले आफ्नो जीवनको अधिकांश  समय संसारको दुर्गम क्षेत्रहरूमा पुगेर त्यस ठाँउका कथाहरू क्यामराले कैद गर्नु भएको छ। तीस वर्ष भन्दा बढी समयदेखि नेपालको हिमाली क्षेत्र भल्लीको रचनात्मक कार्यको लागि प्रेरणाको स्रोत हुँदै आएको छ।

क्याराभान सर्वश्रेष्ठ विदेशी भाषाको सिनेमा विधाको लागि एकेडेमी पुरस्कारमा मनोनित हुने पहिलो नेपाली सिनेमा हो।

हाम्रो कुरा

Autrans Mountain Film Festival: Won Grand Prix Cinema – 1999
Academy Awards: Nominated in Oscars for the Best Foreign Language Film – 2000
César Awards: Won César Best Music and Best Photography – 2000

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...