विषय: आत्मकथा
बर्ष: वि.सं. २०६७
प्रकाशन: रत्न पुस्तक भण्डार
ISBN: ९७८९९९३३०८१३३
पृष्ठ: १५८
हाम्रो कुरा
युद्ध समाप्त भएपछि युद्धका घाउ र पीडाहरू बाँकी रहन्छन्। जनयुद्धभित्रको कथा लेख्दालेख्दै पनि पुस्तकमा कतै प्रभाव वा आग्रह नहुनु आफैंमा ठूलो कुरा हो। पुस्तकमा ताराले कसैप्रति पनि पूर्वाग्रह वा रिस, आवेगहरु व्यक्त गरेकी छैनन्। मैले पढेका यस्ता थुप्रै पुस्तकमध्ये सबैभन्दा सरल र सन्तुलित कृतिका रूपमा यसलाई पाएँ। -कृष्ण धारावासी