निर्देशक तुलसी घिमिरेले खलपात्रहरूलाई केन्द्रविन्दुमा राखेर यो सिनेमाको कथा लेखेका छन्। यसको कथा नयाँ नभएपनि खलपात्रहरूको विशिष्ट संवाद र हाउभाउ र त्यसलाई अझ आकर्षक बनाउन विशेष संगीत र क्यामेराको प्रयोगले यो सिनेमालाई दर्शकले एकदम मन पराएका थिए र राते काईला पात्रबाट सुनिल थापालाई नेपाली सिनेमाको प्रभावशाली खलनायकका रुपमा स्थापित गरिदिएको थियो।
हाम्रो कुरा

फोटोहरू