• Chocolate, Nayanraj pandey, stories
पुस्तक पढ्नुहोस...
लेखक नयनराज पाण्डेका अन्य पुस्तकहरु...
'चकलेट' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

मैले पनि स्वीकार गरिसकेको छु – लेखन मेरा लागि रहर हैन, लडाइँ हो। आजपर्यान्त यो लडाइँ जारी छ। मेरो लडाइँ कोसित चलिरहेछ भन्ने कुराको मोटामोटी जानकारी यस सङ्ग्रहले पनि देला भन्ने ठानेको छु। विगतमा प्रकाशित तर गुमनाम जस्तै मेरा दुई कथासङ्ग्रहका केही कथालाई पनि मैले यस समावेश गरेको छु। केही कथाका शिर्षक पनि फेरेको छु। केही कथमा परिमार्जनको सामान्य आवश्यकता अनुभव भयो र सो अनुसार गरियो पनि। …. कथाहरसले नै केही बोलिदिए र पाठकहरुसम्म त्यो बोली पुगिदिए म खुशी हुने थिए। – नयनराज पाण्डे / चकलेट

तपाईलाई यो पनि मन पर्न सक्दछ...