CINEMA PARADISO - Film Photo
CINEMA PARADISO
Giuseppe Tornatore, इटाली, सन् १९८८
१२४ मिनेट इटालियन

सिनेमासार

एक सफल सिनेकर्मी आफ्नो बाल्यकालको सम्झना गर्दछ जहाँ ऊ गाउँको सिनेमा हलमा प्रर्दशन हुने सिनेमाहरूको प्रेममा पर्दछ र सिनेमा हलको प्रोजेक्टरिस्टसँग गहिरो मित्रता गाँस्दछ।

हाम्रो कुरा

सिनेमामा प्याराडिसो‘ सिनेमा र मानिसको सम्बन्धको बारेमा बनेको सिनेमा हो। टेलिभिजन र मोवाईलको विकास नभएको समयमा सिनेमाहलहरूको महत्व र ती हलहरूमा देखाईने सिनेमाहरूले मानिसको जीवनमा पार्ने प्रभावलाई बुझ्न यो सिनेमा हेर्नु पर्दछ। 

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...