• Dakshina - Nepali Feature Film Poster
सिनेमा हेर्नुहोस...
निर्देशक तुलसी घिमिरेका अन्य सिनेमाहरु...
'दशिणा' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

बम्बईमा सम्पादनको काम गरेका बसेका तुलसी घिमिरेलाई एकदिन उनका हाकिमले सिनेमा निर्देशन गर्न भन्दछन् र उहाँलाई नै गुरू मानेर नेपाली सिनेमा निर्देशन गर्न थाल्दछन्। उनले आफ्नो यो दशौ सिनेमा आफ्ना गुरूलाई अर्पण गर्नु भएको छ। यसैले यो सिनेमाको नाम दशिणा राखिएको हो।

फोटोहरू

तपाईलाई यो पनि मन पर्न सक्दछ...