• Darpan Chaya - Nepali Feature Film Poster
सिनेमा हेर्नुहोस...
निर्देशक तुलसी घिमिरेका अन्य सिनेमाहरु...
'दर्पण छायाँ' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

दर्पण छायाँ कलेजका साथीहरुको सम्बन्ध र प्रेमको कथा हो। कलेज जीवन, माया-प्रेम, साथीहरुको बदमाशी र चोखो सम्बन्धहरू तुलसी घिमिरेका सिनेमाका विषयवस्तु हुन् र युवा पुस्ताका दर्शकले उहाँका सिनेमाहरू एकदम मन पराएका थिए।

फोटोहरू

तपाईलाई यो पनि मन पर्न सक्दछ...