देउकी
बन्नी प्रधान, नेपाल, वि.सं. २०५०
१३८ मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

शैक्षिक भ्रमणमा बैतडी घुम्न गएको एक विधार्थीको देउकीसँग प्रेम पर्दछ तर गाँउको मुखिया, जो देउकीमाथि आफ्नो अधिकार रहेको दाबी गर्छ, देउकीलाई मन्दिरमा चढाएको र उनको विवाह हुन नसक्ने भन्दै उनीहरुको प्रेमलाई रोक्न खोज्दछ।

हाम्रो कुरा

नेपालको सुदूर पश्चिम क्षेत्रमा १९८० को दशकसम्म प्रचलनमा रहेको देउकी प्रथामाथि सिनेमा बनाएर निर्देशकले यस प्रथाले देउकी बनाईएका महिलाहरूमा परेको मानसिक र समाजिक असरलाई देखाउने कोशिश गरेका छन्।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...