DUKHAI - Film Photo
DUKHAI
मोर्शेदुल इसलाम, बंगलादेश, सन् १९९७
१२८ मिनेट बंगाली

सिनेमासार

सन् १९७० को आँधीबेहरीमा सबै सम्पत्ति गुमाएपछि दुखाई र उसको परिवार तटभन्दा पर बसाई सर्दछन्। प्राकृतिक प्रकोपसँग जुध्दै र गुमाउदै अधि बढिरहेको दुखाई छोरी सुखाईको जन्मले उत्साही हुन्छ। तर २४ मे १९८५मा आएको आँधीबेहरीमा पाँच लाख मानिसहरुसँगै दुखाईले आफ्नी श्रीमती र छोरी पनि गुमाउदछ।

हाम्रो कुरा

दुखाई एक यथार्थवादी सिनेमा हो। बंगलादेशको तटीय क्षेत्रमा बसोबास गर्ने मानिसहरुले नियमित आँधीबेहरी र बाढी जस्ता प्राकृतिक प्रकोपहरूको सामना गर्नु पर्दछ। यस सिनेमाले मानिसको जीवनको अनन्त संघर्षलाई देखाएको छ।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...