डाइङ क्यान्डल
नरेश कुमार के.सी., नेपाल, वि.सं. २०७३
१२७ मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

एक दिदी आफ्नो भाईका सबै समस्याहरूसँग लड्छिन् र जब उनीसँग कुनै विकल्प हुदैन, उनी आफ्नो मर्यादा बेच्न पनि तयार हुन्छे।

हाम्रो कुरा

डाइङ क्यान्डल एक स्वतन्त्र यथार्थवादी सिनेमा हो। यस सिनेमाले दिदी भाईको सम्बन्ध र परिवारमा गरिबीले ल्याउने चुनौती र जिम्मेवारीलाई देखाउने प्रयास गरेको छ।

पुरस्कार र महोत्सवहरू

Queens World Film Festival -Best Cinematography in a Feature
Cinema Verde Film Festival 2016 – Peace Award 

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...