-
-
विषय: संस्मरण
बर्ष: वि.सं. २०७०
प्रकाशन: फाइनप्रिन्ट
ISBN: ९७८९९३७८६६६५१
पृष्ठ: १५०
-
पुस्तकको बारेमा
प्रेम त्यो पनि पहिलो, जसले टु बि इन लभ भनेर सिकाउँछ। किन बिर्सिन सकिन्थ्यो त्यो प्रेम! त्यही प्रेम बारे लेखेका छन् दसजना लेखकले, यो संग्रहमा। बिमल आरोही, शिवानी सिंह थारु, कुमार नगरकोटी, कमल नेपाली, लेनिन बञ्जाडे, अजित बराल, सुबिन भट्टराई, ऋिचा भट्टराई, राबत र शोभा शर्माका संस्मरणले सबैको मन चसक्क पार्छन्। ठाउँठाउँमा खित्का छोड्ने गरी हसाँउछन् र कति ठाउँमा लोभ्याउछन् शब्द शिल्पले। संयोगले सबै संस्मरण वियोगमा टुंगिएका छन् । तर पढ्दा तिनले वियोगको पीडा होइन, मिलनको आनन्द दिन्छन्। -फाइनप्रिन्ट
पुस्तक पढ्नुहोस...
तपाईलाई यो पनि मन पर्न सक्दछ...