विषय: कथाहरू
बर्ष: वि.सं. २०७०
प्रकाशन: नेपालय
ISBN: ९७८७९९३७८७४०२१
पृष्ठ: २३१
हाम्रो कुरा
हेलो सरकार !
म योगमाया हुँ। नेपालको पहिलो विद्रोही नारी । यो कथाका सम्पूर्ण घटनाहरूको म जिम्मा लिन्छु ।
यो यदि अपराध हो भने अपराध नै सही । सजाय भोग्न तयार छु ।
सक्छौ भने मलाई जेलमा कोचीदेऊ । पक्राउ आदेश जारी गर । सत्तामा हालीमुहाली गर्ने ओइ बुझक्कडहरू ! क्याच मी इफ यु क्यान !
– पुस्तकको बाहिरी पृष्ठबाट