-
-
हाम्रो भाषा
शरच्चन्द्र वस्ती
विषय: भाषा
बर्ष: वि.सं. २०७२
प्रकाशन: फाइनप्रिन्ट
ISBN: ९७८९९३७६६५०३२
पृष्ठ: २८०
-
पुस्तकको बारेमा
हिज्जेमा मात्र शुद्धाशुद्धि देख्ने परम्परित साँघुरो सोचलाई यसले नयाँ क्षितिज देखाएको छ। प्रचलित नेपाली भाषाको प्रायोगिकीका पक्षमा लेखिएको हालसम्म उपलब्ध यो नै एउटा उदाहरणीय पुस्तक हो। यसले नेपाली भाषाको पठनपाठनका सम्बन्धमा प्रचलित शास्त्रीय र पाठ्यक्रमीय पद्धतिलाई समेत झकझक्याउने काम गरेको छ र त्यसका लागि वैकल्पिक बाटो देखाउन खोजेको छ।
यसमा नेपाली भाषाको उपयुक्त प्रयोग गर्ने युक्तिहरु प्रत्यक्ष र सरल ढंगमा बुझाउने प्रयास गरिएको छ । निराकरण एवं निदानको प्रकिृयाबाट अघि बढेको यो पुस्तक विद्यार्थी, शिक्षक, पत्रकार, कर्मचारी, पदाधिकारी, लेखक लगायत सबै खालका प्रयोगकर्ताका लागि अत्यन्त उपयोगी हुन्छ ।
पुस्तक पढ्नुहोस...
तपाईलाई यो पनि मन पर्न सक्दछ...