विषय: संस्कृति
बर्ष: वि.सं. २०१४
प्रकाशन: रत्न पुस्तक भण्डार
पृष्ठ: २१८
हाम्रो कुरा
लेखक सत्यमोहन जोशीले नेपालको औद्योगिक र वाणिज्यिक खुफिया विभागमा काम गरेका थिए र कामकै समयमा उनले नेपालका दुई जिल्ला तनहुँ जिल्ला र लमजुङ जिल्लाको भ्रमणको क्रममा उनले गाउँलेहरूलाई खेत, जङ्गल र चौतारी जस्ता स्थानहरूमा गाएको सुनेका थिए। पछि उनले साहित्यिक पत्रिका ‘शारदा’ मा यी गीतहरू प्रकाशित गरेमका थिए। यो पुस्तक उनले पत्रिकाबाट प्रकाशित गीतहरू सङ्कलन हो।