-
-
विषय: उपन्यास
बर्ष: वि.सं. २०७३
प्रकाशन: फाइनप्रिन्ट
ISBN: ९७८९९३७६६५१८६
पृष्ठ: २६१
-
पुस्तकको बारेमा
गाउँबाट सहर–दरबारमा ल्याइएको यस्तो ठिटो जसका क्रियाकलाप व्यक्तिगत भईकन पनि सामाजिक-राजनीतिक बनेका छन् । सहरमा, गाउँमा, राजनीतिमा, समग्रमा समाजमा उसले गर्ने बिठ्याइँ र चतुर्याइँ, जाल र झेल, कल्पना र बिलौना यस्ता छन्, लाग्छ- समकालीन राजनीतिमाझैं उपन्यासमा पनि नायक र प्रतिनायक दुवै उही हो । उपन्यास ‘एचटूओ’ हो, जसमा ‘एच–हास्य’ दुई र ‘ओ–ओखती’ एक छ, यस्तो ओखती जो तीतो तर कामलाग्दो छ। सजिलो भाषाशैलीमा लेखिएको यो रसिलो उपन्यास हाम्रो समाजको तथ्य नजिकको सुन्दर कथ्य हो।
पुस्तक पढ्नुहोस...
लेखक हरिवंश आचार्यका अन्य पुस्तकहरु...
तपाईलाई यो पनि मन पर्न सक्दछ...