IDA - Film Photo
IDA
Paweł Pawlikowski, पोल्याण्ड | डेनमार्क, सन् २०१३
८२ मिनेट पोलिस

सिनेमासार

अन्ना क्याथोलिक भिक्षुणी बन्न दिक्षा लिनु अघि आफ्नो एक मात्र नातेदारबाट उनी यहूदी भएको थाहा पाउछिन् र नातेदारसँग आफ्नो पारिवारको कथा पत्ता लगाउन गाँउको यात्रा गर्दछिन्।

हाम्रो कुरा

इदा एक जटिल र त्रासदी विगतको एक सानो र सरल सिनेमा हो। यस सिनेमामा श्याम-स्वेत रंग र प्राकृतिक प्रकाशको प्रयोग सँगै हरेक दृश्यहरू सुक्ष्मरूपमा कैद गरिएको छ, जसबाट पात्र र उनको वरिपरीको शून्यता र दु:खलाई दर्शकले महसुस गर्ने सक्छन्।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...