-
-
ज्याक्सन हाइट
महेशविक्रम शाह
विषय: कथाहरू
बर्ष: वि.सं. २०६९
प्रकाशन: फाइनप्रिन्ट
ISBN: ९७८९९३७८६६६६८
पृष्ठ: २१६
-
पुस्तकको बारेमा
नेपाली आख्यान साहित्यको कथा क्षेत्रमा अविचल उभिएका महेशविक्रम शाहका कथामा नेपाली सामाजिक–सांस्कृतिक चित्र, आञ्चलिक स्वाद, ग्रामीण द्वन्द्वको घाउ झल्किन्छ। सङ्ग्रहका सबै कथाको सिर्जनभूमि विदेशी परिवेश भए पनि नेपाली डायस्पोरामा आधारित उनका हरेक कथामा कुनै न कुनै रुपमा नेपाली मनका दुःख, वेदना र पीडाहरु समेटिएका छन् । ‘ज्याक्सन हाइट’मार्फत विदेशमा रहेका नेपालीको धुकधुकी छाम्न पुगेका शाहले नेपाली मन र विदेशी पृष्ठभूमिलाई राम्ररी सम्बोधन गरेका छन्। -फाइनप्रिन्ट
पुस्तक पढ्नुहोस...
लेखक महेशविक्रम शाहका अन्य पुस्तकहरु...
तपाईलाई यो पनि मन पर्न सक्दछ...