• Jhola - Nepali Feature Film Poster
सिनेमा हेर्नुहोस...
'झोला' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

लोग्नेको मृत्युपछि श्रीमती लोग्नेको चितामा जिउदै जलेर मर्ने कुप्रथालाई सती प्रथा भनिन्छ । वि.सं. १९७७ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरले सती प्रथाको अनत्य गरेका थिए। यस सिनेमामा निर्देशक यादव कुमार भट्टराईले मृ्त्यु संस्कार र सती जाने प्रक्रियालाई बिस्तारमा देखाएका छन्।

यो कृष्ण धारावासीको झोला कथासंग्रहको झोला कथामा आधारित छ।

फोटोहरू

तपाईलाई यो पनि मन पर्न सक्दछ...