झोला
यादव कुमार भट्टराई, नेपाल, वि.सं. २०७०
९० मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

आफूभन्दा ४० बर्ष जेठो पतिको बुढ्यौलीका कारण मृत्यु भएपछि सामाजिक मान्यता अनुसार आफ्नो छोरा धनश्यामलाई छोडेर कान्छी सती जान्छिन् र आफ्नो पतिसँगै चितामा जल्दछिन्। सती गएको आईमाई जिउदै भए समाजले मार्ने चलन रहेको समयमा धनश्यामले आफ्नो आमालाई सकुशल जंगलमा भेट्दछ।

हाम्रो कुरा

लोग्नेको मृत्युपछि श्रीमती लोग्नेको चितामा जिउदै जलेर मर्ने कुप्रथालाई सती प्रथा भनिन्छ । वि.सं. १९७७ मा राणा प्रधानमन्त्री चन्द्र शमशेरले सती प्रथाको अनत्य गरेका थिए। यस सिनेमामा निर्देशक यादव कुमार भट्टराईले मृ्त्यु संस्कार र सती जाने प्रक्रियालाई बिस्तारमा देखाएका छन्।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...