कबड्डी
राम बाबु गुरुङ, नेपाल, वि.सं २०७१
१२३ मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

काजीको सपना मामाकी छोरी मैयासँग विवाह गरी घरजम गरेर बस्ने हुन्छ तर मैयाको सपना उच्च शिक्षा पढ्न शहर जाने हुन्छ। एकदिन एक आकर्षक युवक शहरबाट उनीहरूको गाँउमा आउछ र उनीहरूको जिवन उथलपुथल हुन्छ।

हाम्रो कुरा

कबड्डी एक रोमान्टिक कमेडी सिनेमा हो। ग्रामिण परिवेश, पात्रहरूको जिवन्त अभिनय र कथा अनुसारको ठाँउको छनौटले यो सिनेमालाई दर्शकहरूले मन पराउनुका साथै व्यावसायिक रूपमा पनि सफल भएको थियो साथै यस सिनेमाका सिक्वेलहरू पनि बनेको छ।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...