पुस्तकको बारेमा यस संग्रहमा कविशिरोमणिका काव्य, लघुकाव्य, नाटक, निबन्ध र अनूदित कृति जस्ता २१ कृति पाँचवटा खण्डमा समावेश गरिएको छ ।