कागबेनी
भूषण दाहाल, नेपाल, वि.सं. २०६४
११४ मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

कृष्ण मलेसियाबाट आफ्नो गाउँ फर्केर पुरानो साथी रमेशलाई भेट्दछ। एक रात उनीहरूलाई एक बाबाले मायवी बाँदरको पञ्जा दिन्छ। जो व्यक्तिसँग त्यो पञ्जा हुन्छ, त्यस पञ्जाले उसको ईच्छा पूरा गर्ने शक्ति हुन्छ र यसले सबैको जीवन परिवर्तन गरिदिन्छ।

हाम्रो कुरा

कागबेनी नेपालको पहिलो डिजिटल प्रविधिबाट निर्माण गरेको सिनेमा हो। फरक कथाबस्तु, युवा कलाकारहरू र नयाँ प्रविधिको प्रयोग गरेर यो सिनेमा बनाईएको थियो।

पुरस्कार र महोत्सवहरू

Shanghai International Film Festival 2008: Official Selection
Mumbai International Film Festival 2008: Official Selection
Hyderabad International Film Festival 2008: Official Selection

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...