• Katha - Nepali Feature Film Poster
सिनेमा हेर्नुहोस...
निर्देशक प्रशान्त रसाईलीका अन्य सिनेमाहरु...
'कथा' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

कथा एक स्वतन्त्र प्रयोगात्मक सिनेमा हो। यसमा निर्देशक प्रशान्त रसाईलीले थोरै लगानीमा छायाकन स्थलमै सिनेमा खिच्दै कथा लेख्दै, टर्च लाईटको प्रकाशमा खिचेर एउटा काव्यात्मक सिनेमा बनाउन सफल भएका छन्।

फोटोहरू

तपाईलाई यो पनि मन पर्न सक्दछ...