• janak lal sharma, Koutukmaya Dolpo, travelogue
पुस्तक पढ्नुहोस...
लेखक जनकलाल शर्माका अन्य पुस्तकहरु...
'कौतुकमय डोल्पो' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

यो कृति पढ्दा त्यहाँको समाजको सम्पन्नता मात्रै होइन विसङ्गति पनि छर्लङ्ग देखिन्छ । महिलाहरूमाथि गरिने अत्याचारका कुराले मन कटक्कै बनाउँछ ठालू वर्ग र शासकहरूमा रहेका अनेकन विकृति र विसङ्गतिका वावजुद मौलिक संस्कृति र सभ्यताको दृष्टिले हामी कति कुबेर रहेछौं भन्ने आत्मगौरव हुन्छ। -मञ्जरी पब्लिकेशन

तपाईलाई यो पनि मन पर्न सक्दछ...