-
-
विषय: उपन्यास
बर्ष: वि.सं. २०७१
प्रकाशन: फाइनप्रिन्ट
ISBN: ९७८९९३७८७८९७५
पृष्ठ: २९४
-
पुस्तकको बारेमा
“मान्छेले जे बाँच्यो त्यो जीवन होइन, बरू यसबारे अरुलाई के बताइन्छ, कसरी बताइन्छ भन्ने चाहिँ जीवन हो ।” गाब्रियल गार्सिया मार्खेजको यो बोली मानसिकतामा टाँसेर आफ्नो अतीत, आ फ्नो कथालाई कलात्मक शैलीमा वर्णन गरेकी छ उपन्यासकी प्रमुख पात्र कायाले। सिद्धान्त र वादहरुका सस्त्र नभिरेकी कायाजस्ती काँतर नारीको पनि बेजोड कथा हुँदोरैछ । उसले चट्टानजस्तो हैन पानीजस्तो जीवन भोगी। परिस्थिति र परिबन्दले जस्तो जस्तो भाँडोमा राखे, त्यस्तै त्यस्तै आकार बनिदिई। प्रेमका लागि धेरै सङ्घर्ष गरी। तर उसलाई प्रेमले सधैं धोका दिइरह्यो, नियतिले सधैं हराइरह्यो। त्यही हारको कथा हो कायाकल्प -फाइनप्रिन्ट
पुस्तक पढ्नुहोस...
तपाईलाई यो पनि मन पर्न सक्दछ...