-
-
विषय: जीवनशैली
बर्ष: वि.सं. २०७५
प्रकाशन: फाइनप्रिन्ट
ISBN: ९७८९९३७६६५५८२
पृष्ठ: २८८
-
पुस्तकको बारेमा
जीवन जटिल मात्र छैन, सहज पनि छ। यसलाई हामीले जस्तो चाह्यौ , त्यस्तै बनाउन सक्छौ । यस्तो दृष्टिकोण राख्ने व्यक्ति हुन्- कर्ण शाक्य। शाक्यको कोष पुस्तकले मानिसलाई आफ्नो जीवनकालमै केही गर्नुपर्छ भनेर उत्प्रेरित मात्र गर्दैन, मृत्युपछि पनि जीवन छ भन्ने बोधसमेत गराउँछ र त्यही उत्प्रेरणाद्वारा मानिसलाई वर्तमानमा सत्कार्यतर्फ डोर्याउँछ ।
कोषमा ज्ञानको ढुकुटी मात्र छैन, लेखकका अनुभवहरुबाट निःसृत उपयोगी सूक्तिमय सुझावसमेत समेटिएका छन्। पुस्तकले हाम्रै वरपर रहेका सम्भावनालाई कार्य रुपमा उतारेर जीवनलाई सफल बनाउने ‘बुटी’को काम गर्छ। -फाइनप्रिन्ट
पुस्तक पढ्नुहोस...
लेखक कर्ण शाक्यका अन्य पुस्तकहरु...
तपाईलाई यो पनि मन पर्न सक्दछ...