-
-
कुसुमे रूमाल
तुलसी घिमिरे
लम्बाइ: १२५ मिनेट
बर्ष: वि.सं. २०४२
पात्रहरू: तृप्ति नाडकर, उदित नारायण झा, भुवन के.सी.
-
सिनेमासार
सुनीति कलेजको एउटा भद्र केटालाई माया गर्छिन् तर कलेजको अर्को एउटा केटा सुनीतिलाई मन पराउदछ। त्यस्तै सुनीतिको खेतबारी रेखदेख गर्ने एउटा केटा सुनीति र उसको बुवाको राम्रो व्यवहारले सुनीतिसँग आफ्नो सम्बन्धको कल्पना गर्न थाल्छ।
सिनेमा हेर्नुहोस...
निर्देशक तुलसी घिमिरेका अन्य सिनेमाहरु...
तपाईलाई यो पनि मन पर्न सक्दछ...
हाम्रो कुरा
नेपाली सिनेमा क्षेत्रमा पहिलोपटक प्रदर्शनमा २५ हप्ता पार गर्दै रजत जयन्ती मनाउन सफल यस सिनेमाले साधरण मानिसका सुख र दुखको कथाहरूलाई सिनेमामार्फत भन्ने शैलीलाई बिस्थापित गर्दै नायक नायिका र माया प्रेमका काल्पनिक कथाहरु भन्ने शैली स्थापित गरेको छ।
फोटोहरू