कुसुमे रूमाल
तुलसी घिमिरे, नेपाल, वि.सं. २०४२
१२५ मिनेट नेपाली

कलाकार र निर्माण टोली

सिनेमासार

सुनीति कलेजको एउटा भद्र केटालाई माया गर्छिन् तर कलेजको अर्को एउटा केटा सुनीतिलाई मन पराउँदछ। त्यस्तै सुनीतिको खेतबारी रेखदेख गर्ने एउटा केटा सुनीति र उसको बुवाको राम्रो व्यवहारले सुनीतिसँग आफ्नो सम्बन्धको कल्पना गर्न थाल्छ।

हाम्रो कुरा

नेपाली सिनेमा क्षेत्रमा पहिलोपटक प्रदर्शनमा २५ हप्ता पार गर्दै रजत जयन्ती मनाउन सफल यस सिनेमाले साधरण मानिसका सुख र दुखको कथाहरूलाई सिनेमामार्फत भन्ने शैलीलाई बिस्थापित गर्दै नायक नायिका र माया प्रेमका काल्पनिक कथाहरु भन्ने शैली स्थापित गरेको छ।

फोटोहरू

नोटहरु:

नयाँ नोट लेख्नुहोस...