• lalitya - lekhnath poudel - poetry
पुस्तक पढ्नुहोस...
लेखक लेखनाथ पौड्यालका अन्य पुस्तकहरु...
'लालित्य (भाग १, २)' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

दार्शनिक चिन्तन कविशिरोमणिका हरेक रचनाको विशेषता नै हो । मानवता र प्रकृतिप्रेम छचल्किएका उहाँका कविताहरू साँच्चिकै रसमय छन् । बालबालिकादेखि सामान्य साक्षरसम्मले पनि वाचन गर्नसक्ने यी कविताले मीठो काव्यिक मिठास दिन्छन् र कविशरोमणिलाई वास्तवमै अमर बनाएका छन् ।

तपाईलाई यो पनि मन पर्न सक्दछ...