Rs. 130
किताबको अवस्था:
👍 राम्रो छ !
बाहिरी भाग
सामान्य कोतारिएको
भित्री पानाहरू
हल्का पहेंलो भएको
केरमेट / हाइलाईट
छैन !
पानी / दाग
हल्का पानी / दाग लागेको
बाइन्डिङ
बलियो छ !
मनु मन्जिलका कवितामा आविष्कार हुन्छ, उत्तिकै मौलिक रचना हुन्छ अनि कालिक चेतना हुन्छ । उनका कविताका यथार्थ सन्दर्भहरुमा सरल विषय र बिम्बको प्रयोग हुन्छ । उनका कवितामा ध्वनि, भाव, लय, शिल्प र समयजनीन चेतनाको अत्यन्त बलियो संयोग हुन्छ । गुणवत्ता र स्तरीयतको आकर्षक सन्धि भएका उनका कविता पठनीय छन्
- from groodreads.com
विधा:
कविता, गजल र मुक्तक
प्रकाशक: फाइनप्रिन्ट बुक्स
पृष्ठ: 107