विषय: कविताहरू
बर्ष: वि.सं. २०३३
संस्करण: ६
प्रकाशन: साझा प्रकाशन
ISBN: ९७८९९९३३२९०१५
पृष्ठ: २२१
हाम्रो कुरा
देवकोटाका कति कविताहरु कहाँ छन्, केमा छापिए भन्न नसकिने किसिमको भण्डार छ र सवैलाई एउटैमा राख्न पनि सम्भव नभएकोले खण्डमा विभाजित गरेर देवकोटाका कविताहरुको सङ्कलन निकाल्ने निर्णय गरिएको हो। यसो गर्दा काल र प्रवृत्तिलाई आधार बनाइएको छ। प्रस्तुत सङ्ग्रह सबैभन्दा पछिल्लो कालका प्रतिनिधि कविताहरुको हो र उनका भेटिएसम्मका केही अप्रकाशित कविताहरु पनि यसै तहमा परेको अवगत गराइन्छ -साझा प्रकाशन