• axmi prasad devkota's poetry
पुस्तक पढ्नुहोस...
लेखक लक्ष्मीप्रसाद देवकोटाका अन्य पुस्तकहरु...
'लक्ष्मी कविता संग्रह' बारेमा तपाईको नोट लेख्नुहोस...

हाम्रो कुरा

देवकोटाका कति कविताहरु कहाँ छन्, केमा छापिए भन्न नसकिने किसिमको भण्डार छ र सवैलाई एउटैमा राख्न पनि सम्भव नभएकोले खण्डमा विभाजित गरेर देवकोटाका कविताहरुको सङ्कलन निकाल्ने निर्णय गरिएको हो। यसो गर्दा काल र प्रवृत्तिलाई आधार बनाइएको छ। प्रस्तुत सङ्ग्रह सबैभन्दा पछिल्लो कालका प्रतिनिधि कविताहरुको हो र उनका भेटिएसम्मका केही अप्रकाशित कविताहरु पनि यसै तहमा परेको अवगत गराइन्छ -साझा प्रकाशन

तपाईलाई यो पनि मन पर्न सक्दछ...